रवि लामछिानेको पक्षमा हस्ताक्षर गर्न घण्टीघर पुगे अमरेशः रवि आएको ३ वर्षमात्रै भयो, सहकारीको पैसा ठूलै दलले खाएका छन्

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।
रास्वपा मुख्यालय घण्टीघर पुगेर उनले हस्ताक्षर गरेका हुन् । ३० वर्षदेखि शासन गरेका ठूला दलहरूले नेपाललाई गरिब बनाएको, विदेशी ऋण बोकाएको र जहाँसुकै भ्रष्टाचार रहेको आरोप लगाए ।
तर, रवि लामिछाने राजनीतिमा आएको तीन वर्षमात्र भएको भन्दै सिंहले सहकारीको रकम ठूला दलकै नेताले हिनामिना गरेको जिकिर गरे ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?