२० जना एसपीको सरुवा र पदस्थापनः तनहुँमा एसपी टेक बहादुर कार्की क्षेत्री आउदै

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी उपरीक्षक ९एसपी०हरुको सरुवा र पदस्थापन गरेको छ ।
मंगलबार कार्यालयले ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । तनहुँमा हाल रहेका जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख एसपी बिरेन्द्रबहादुर शाहीको साईवर व्युरो अपराध अनुसन्धान शाखा, भोटाहिटी, काठमाण्डौ र नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्कीको अपराध अनुसन्धान शाखामा रहेका एसपी टेक बहादुर कार्की क्षेत्री तनहुँ आउने भएका छन् ।

को कहाँ पुगे त ?

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?