आँबुखैरेनीका धनबहादुरलाई आर्थिक सहयोग गरेर जिवन बचाउन अपिल

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ चिसापानी निवासी ४१ बर्षिय धन बहादुर मगरलाई आर्थिक सहयोगको आवश्यकता परेको छ । उच्च रक्तचापका बिरामी धनबहादुरको चितवन, भरतपुरको नंया मेडिकल कजेल अस्पतालमा उपचार भईरहदा आर्थिक समस्या परेकोले आर्थिक सहयोगको आवश्यकता परेको हो । घरको आर्थिक अवस्था कमजोरका साथै ज्याला मजदुरी गरेर जिविका चलाउने धनबहादुरलाई आर्थिक सहयोग गरेर जिवन रक्षा  गरिदिनुहुन आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं निजका दौतारी मनोजकुमार श्रेष्ठले आग्रह गरेका छन् । निज धनबाहदुरलाई आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले ९८४६०२८२०४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?