आन्दोलनका क्रममा लुटिएका सामानहरु खरिद बिक्री तथा संचय नगर्न जिल्ला प्रहरी कार्यालय तनहुँको अनुरोध

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । जेनजी युवाहरुले गरेको आन्दोलनका क्रममा लुटिएका सरकारी, निजी भवनमा बहुमुल्य सामानहरु लुटपाट भएको खबर आएकोले कहि कसैले उक्त सामानहरु बिक्रि गर्न ल्याएमा नकिन्नुहुन जिल्ला प्रहरी कार्यलय तनहुँले अनुरोध गरेको छ । जल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक अशोक थापाले एक विज्ञप्ति जारी गर्दै त्यस सम्बन्धि कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यलयमा जानकारी दिन र चोरी गरिएका त्यस्त ा सामानहरु किनेमल, खरिद बिक्री तथा संचय गरेको पाईएमा कानुन बमोजिम कारवाही गरिने पनि जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?