जेनजीको आन्दोलनमा सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशका प्रमुख निकायहरू, व्यक्ति संघ संस्थाका भवनहरूमा ठूलो क्षति भयो ।
भवनहरुमात्रै होइन सवारी साधनमा पनि क्षति नगण्य नै छ । सिंहदरबार र त्यस आसपासका क्षेत्रमा मात्रै सरकारी निकायका ४४१ वटा साना गाडी तथा बसमा पूर्ण क्षति पुगेको छ । यस्तै ६०१ वटा मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ ।
कतिपय निकायमा त अनुमान गर्नै नसकिने क्षति पनि पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साना गाडी बस ४७ मोटरसाइकल स्कुटर ७४ जलेका छन् । अर्थ मन्त्रालय गाडी ३६ मोटरसाइकल स्कुटर ५३, सर्वोच्च अदालत गाडी ५१ मोटरसाइकल गन्न नसकिने अवस्था छ ।
यस्तै सहरी विकास तथा भवन निर्माण विभाग ५० गाडी २०० अनुमानित मोटरसाइकल, सडक विभाग बस ६५ मोटरसाइकल गन्न नसकिने अवस्था रहेको छ ।
बाँकी कहाँ कति क्षति भयो ?

सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?