व्यास १० कुमलटारीका युवा दमौली बजारमा मृत भेटिए

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ दमौली बजारको  सितलचोकस्थित भित्री सडकखण्डमा व्यास नगरपालिका वडा नं १० कुमलटारीका एक युवा  पुरुष मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज कार्तिक ३ गते साँझ ७:१५ बजे उक्त स्थानमा व्यास १० कुमलटारी बस्ने जेके भनिने ३५ वर्षीय टेक ब. बिक मृत अवस्थामा फेला परेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?