कोभिड अस्पतालमा १ जना संक्रमितले गरे आत्महत्या

  • ख-
  • ख+

बुटवल । रुपन्देही जिल्लामा १ जना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका सैनामैना नगरपालिका वडा नं. १ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि परिवारको आग्रहमा वहाँलाई अस्पतालमा राखिएको थियो । शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालबाट जानकारी प्राप्त भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?