कोरोना संक्रमणबाट नेपालमा थप २१४ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० रहेको छ भने आजमात्रै ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ७ सय६७ जनामा संक्रमण निको भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?