राष्ट्रपति निवासमा प्रधानमन्त्री ओलीले दसैँको टीका

  • ख-
  • ख+

१० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिनुभएको छ । सोमबार दिउँसो प्रधानमन्त्री ओली श्रीमती सहित दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुग्नुभएको थियो ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिनुभएको थियो । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका र जमराको माला लगाउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?