बिहीबार थपिए तीन हजार ७ सय ४९ नयाँ संक्रमित, निको हुने ५ हजार २ सय ९३

  • ख-
  • ख+

कोरोना भाइरसका ३ हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्।

काठमाण्डौ । आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार २ सय ९३ छ।

यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५९ जनाको निधन भएको छ। योसँगै मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?