कुनै जनप्रतिनिधीको ध्यान गिटी, ढुगां, वालुवा र डोजरतिर कुनै जनप्रतिनिधीको ध्यान घाँसको बिरुवातिर

  • ख-
  • ख+

तनहूँ । बाख्रा पालनमा जिल्लामै अगाडि रहेको बन्दिपुर गाउँपालिकाका किसानहरु किम्बु नर्सरी बिकास केन्द्र भण्डारा, चितवनमा किम्बुको बिरुवाहरु संकलन गर्दै । बिरुवा संकलन गर्दै बन्दिपुर गाउँपालिका वडा नं. १ का ब्याबसायिक बाख्रा पालक किसान र बन्दिपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष भानुभक्त पोखरेल ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्