चापाघाटमा बस पल्टिदा ६ जना घाईते

  • ख-
  • ख+

तनहूँ । विपरित दिशाबाट आईरहेको ट्रकलाई साईड दिाद व्यास नगरपालिका वडा नंं ५ चापाघाटमा यात्रुवाहक बस पल्टिएको छ । उक्त बस पल्टिदा ६ घाइते हुनुभएको छ ।
पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस चापाघाट मोडमा पल्टिएर केहि मिटर तल खसेको थियो । उक्त दुर्घटनामा पर्ने मध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ । घाईतेहरुलाई दमौलीका अस्पतालहरुमा उपचार गर्नुका साथै गम्भिर अवस्थाका बिरामीको उपचारको लागि पोखरा लैजादै गरिएको घाईतेका परिवारले जनाउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?