तनहूँ । भिमाद नगरपालिका वडा नं. ३ सुनाकोट र सेर्का बिचको सिरोदि पहाड मुनि पहिरो जादा सडकको अवस्था डरलाग्दो बनेको छ र भिमादबाट ऋषिगं घिरिगं यात्रा गर्ने यात्रुहरुले निकै जोखिमपुर्ण यात्रा गर्नु परिरहेको छ ।
(तस्विरः सुरज श्रेष्ठ)