तनहूँ । आफ्नै नगर प्रहरी भएको स्थानिय सरकार व्यास नगरपालिकाका विभिन्न स्थानहरुमा प्लटिगंहरुले खोला तथा खोल्सिहरु पुरिईरहदा व्यास नगरपालिकाका प्राविधिकहरु खै कहाँ भएको छ र प्लटिगं भनेर बस्न मिल्ला र ? खोला खोल्सि पुर्दा उक्त स्थानमा खोला खोल्सिको लागि छोड्नु पर्ने न्युनतम मापदण्ड अनुसारको जग्गा छोड्नुपर्ला कि नाई ?








