कोरानाबाट तनहूँका १ पुरुषको मृत्यु

  • ख-
  • ख+

तनहूँ । कोराना भाईरसको संक्रमणबाट तनहूँमा १ जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।
७२ बर्षिय उहाँलाई असोज १० गते कोरोना देखाएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?