मानहूँकोटमा एकैदिन २ जनाको मृत्यु

  • ख-
  • ख+

मदन तिमल्सेना ।
तनहूूँ । मंसिर ३ गते तनहुँको मानहुँकोट साथीसँग घुम्न  आएका शुक्लागण्डकी नगरपालिका वडा नं. ७ खैरेनीटार स्याउली बजारका करिब ३५ वर्षका सागर थापा मृत भेटिएका छन् ।

मंगलबार राती साथीसँग रमाइलो गरेर बिहान सुत्न गएका सागर न उठेपछि साथीहरु उठाउन जाँदा उनी मृत भेटिएका थिए । अहिले घटनास्थलमा पुगेको प्रहरीले शवको मुचुल्का गरेको छ । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

( मदन तिमल्सेना)


सामाजिक संजालहरुमा भाईरल भईरहेको पर्यटकीय गन्तव्य मानहूँकोटमा अत्याधिक भिड बढेपछि नगरपालिकाले ३ सय जनाभन्दा वढि जान प्रवेश नपाउने सूचना जारि गरेपनि कार्वन्यन हुन सकेकोछैन । आज बिहान माइक्रो बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्