तनहूँ कांग्रेसको सभापतिमा बैकुण्ठ न्यौपाने पराजयको नजिक ( अन्य पदाधिकारीको मत सहित)

  • ख-
  • ख+

तनहूँ । तनहूँ कांग्रेस सभापतिको निर्वाचनमा कार्यवाहक सभापति जितप्रकाश आले जितको नजिक पुग्नुभएको छ । कुल खसेको मत १७८३ मध्ये अहिलेसम्म १६ सय मत गणना हुदाँ उहाँले ८ सय ५५ मत प्राप्त गर्नुभएको छ उहाँका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस तनहूँका वर्तमान सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ७ सय मत प्राप्त गर्नुभएको छ ।
न्यौपाने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उमेदवार हुनुहुन्छ भने जितप्रकाश आले संस्थापन पक्ष अर्थात जिल्लाको संस्थापन ईतर पक्ष शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्ले पक्षको उमेदवार हुनुहुन्छ । ( अन्य पदाधिकारीको मत सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?