पोखरामा ८ जनाको सामुहिक अन्त्यस्टि, शवको खाद गाडीमा ,आखिर के रहेछ र जिन्दगी ?

  • ख-
  • ख+

पोखरामा कोरोना भयाबह बन्दै गएको छ।

कोरोनाबाट पोखरामा हिजो मात्र एकैदिनमा ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। एकातिर आफन्तको रुवाबासी चलिराखेको थियो भने अर्कोतिर ८ जनाको सामुहिक अन्त्यस्टि भैराखेको थियो।

सबैको मनमा एउटा मात्र प्रश्न थियो ,आखिर के रहेछ र जिन्दगी ? गाडी भरी शवको खाद थियो। मानिसहरु बजारमा भिडभाड गरेको देख्दा लाग्थ्यो साच्चै कोरोना नै छैन। तर जब स्थलगत पुगिन्छ ए देखिन्छ अनि महसुस हुनेगर्दछ जिन्दगि आखिर के रहेछ ?

न आफ्नो सस्कार रितिरिवाज नुसार अन्तिम बिदाई गर्न पाउने न अनुहार नै देख्न पाउने। यस्तै यस्तै प्रश्न धेरैलेगर्नुभयो होला।
कोरोना छैन भन्नेका लागि यो दृश्यले केहि सिकाउनेछ र आफ्नो आफन्तको शव व्यवस्थापनमा जान न पाउनेहरुको लागि निकै महत्वपूर्ण हुनेछ यो भिडियो भनेर हामीले पनि कोरोना कहरसंगै यो दृश्य छायांकन गरेका छौ हेर्नुहोला साथै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्