पत्रकार उज्वल पौडेल दुवईमा ‘युथ जर्नलिस्ट अफ द इअर’बाट सम्मानित

  • ख-
  • ख+

तनहूँ । पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष एवं तनहूँ उद्घोष दैनिकका प्रकाशक एवं कार्यकारी सम्पादक उज्वल पौडेल दुबईमा सम्मानित हुनुभएको छ । पौडेललाई दुवईमा आयोजित तेस्रो अन्तराष्ट्रिय सामाजिक अवार्डमा सम्मानित गरिएको हो । उक्त अवार्ड कार्यक्रममा उहाँलाई युथ जर्नलिस्ट अफ द इअर बाट सम्मानित गरिएको हो ।

”पौडेलले पत्रकारितामा लागेर समाज र देशलाई पौडेलले पुर्याएको योगदान स्वरुप उहाँलाई सम्मान गरिएको” आयोजकहरुको भनाई रहेको छ ।

पत्रकार पौडेल तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. १० का बासिन्दा
हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?