नेका तनहूँका सभापति जितप्रकाश आलेद्धारा ६ जना जिल्ला सदस्य मनोनित

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेस तनहूँको जिल्ला सदस्यमा ६ जना मनोनित हुनुभएको छ । नेपाली कांग्रेस तनहूँका सभापति जितप्रकाश आलेले जिउँदो सहिद श्यामराज उप्रेती, पूर्व जिल्ला सचिव बिश्व बास्तोला, व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी,र नेपाली कांग्रेसका स्थानिय नेताहरु हरि वाग्ले, हुतमणी अधिकारी र डम्बर बहादुर अधिकारीलाई मनोनित गर्नुभएको छ । सभापतिको अधिकार बमोजिम मनोनित गर्नुभएको र जिल्ला कार्य समितिको पहिलो बैठकले अनुमोदन गर्ने नेपाली कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?