तनहूँ । नेकपा एमाले,तनहूँको जिल्ला अध्यक्ष मा श्रीप्रसाद श्रेष्ठ चयन हुनुभएको छ । पौष २३ गतेबाट संचालित जिल्ला अधिवेशनमा श्रेष्ठ निर्विरोध चयन हुनुभएको हो । अघिल्लो कार्यकाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका श्रेष्ठले पार्टीलाई थप मजवुत
बनाउने पार्टी नेता तथा कार्यकर्ताको विश्वास रहेको एक अध्यक्षका पदका एक आकांक्षी भनाई रहेको छ ।


छुटाउनुभयो कि ?






