तनहूँ ।नेकपा एमाले तनहूँको नवौं अधिवेशनको मतगणना सुरु भएको छ । उमेदवारहरु आईनपुगेको कारण बिहान ८ बजे शुरु हुने भएको मतगणना कार्यक्रम ढिलो गरि शुरु ढिलो गरिएको हो । अहिलेसम्म ७९ गन्दा उपाध्यक्षका उमेदवारहरु हरिराज कडेंलले ५२र मेखबहादुर थापाले. १९ ले प्राप्त गर्नुभएको छ । त्यसैगरि सचिव पदका उमेदवार राजेश्वर ढकालले . ४२ र विष्णुभक्त सिक्देल . ३५ मत प्राप्त गर्नुभएको हो ।








