बच्चाहरुमा देखिएको देशप्रेम

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नं. ४ रहेको आईशोगाई ईन्टरनेशनल स्कुलका बिद्यार्थीहरुले पृथ्वी जयन्ति तथा राष्टिय एकता दिवस भव्यताका साथ मनाउनुभएको छ । इतिहासलाई मर्न नदिन र भावि पुस्तालाई सम्झाउनका लागि उक्त कार्यक्रम राखेको उक्त स्कुलका संचालकको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?