बलात्कारको आरोपमा ५७ वर्षीय बृद्ध पक्राउ

  • ख-
  • ख+

पाल्पा । बलात्कारको अभियोगमा पाल्पामा ५७ वर्षीय बृद्ध पक्राउ परेका छन् । प्रहरीले निस्दी गाउँपालिका(१ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई मंगलबार विहान पक्राउ गरेको हो ।

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको खबर पाएसँगै इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?