जिल्ला प्रशासन कार्यालय तनहूँमा भिड

  • ख-
  • ख+

तनहूँ । जिल्ला प्रशासन कार्यालय तनहूँमा प्रशासन कार्यालयले लागू गरेको आदेश बमोजिम बिहिवार जम्मा भएका सेवाग्राहीको भिड । राष्ट्रिय परिचय पत्र, नागिरकता, ई पासपोर्ट लगायतका सेवा लिन जम्मा भएका सर्वसाधारणले दुरि कायम नगरेको र मास्क समेत पर्योग नगरेको देखिन्थ्यो । उक्त अवसरमा संचारकर्मीले तस्विर खिच्न लाग्दा कर्मचारीले नखिच्न आग्रह गर्नुभएको थियो । (तस्विरः सामाजिक संजाल )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?