कोरोना संक्रमणबाट तनहूँकी महिलाको पोखरामा मृत्यु

  • ख-
  • ख+

तनहूँ । कोराना कोभिड १९ का कारण तनहूँकी १ महिलाको पोखरामा मृत्यु भएको छ । बन्दिपुर गाँउपालिका वडा नंं. २ की ९२ बर्षिय महिलाको संक्रमण तथा सरुवा रोग अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पौष २३ गतेबाट कोरोना संक्रमित हुन भएकी महिलाको माघ ८ गते मृत्यु भएको हो । उहाँको मृत्युसगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४३३ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?