तनहूँ । चलनचल्तीको भाषा प्रयोग गर्ने निहूँमा नेपालमा सरकारी कार्यालयहरु नै भाषा बिर्गान सक्रिय रहेका छन् । तनहूँको दमौलीमा रहेको दमौली जिल्ला अस्पतालमा रहेको खाजा घरमा नेपाली शब्दमा खाजा घर लेखिनुपर्नेमा क्यानटिन लेखिएको छ त्यहि पनि अशुद्ध ।

अन्तिम पटक अध्यावधिक गरिएको 1055 Viewed

प्रतिक्रिया दिनुहोस्