नेपाली भाषा बिगार्न तनहूँका सरकारी कार्यालय सक्रिय

  • ख-
  • ख+

तनहूँ । चलनचल्तीको भाषा प्रयोग गर्ने निहूँमा नेपालमा सरकारी कार्यालयहरु नै भाषा बिर्गान सक्रिय रहेका छन् । तनहूँको दमौलीमा रहेको दमौली जिल्ला अस्पतालमा रहेको खाजा घरमा नेपाली शब्दमा खाजा घर लेखिनुपर्नेमा क्यानटिन लेखिएको छ त्यहि पनि अशुद्ध ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?