तनहूँ । तनहूँको छिम्केश्वरीमा हिउँ परेको छ । आँबु खैरेनी गाउँपालिका वडा नं. ५मा रहेको महाभारत श्रृखंलामध्येको दोश्रो अग्लो पहाड छिम्केश्वरी डाँडाँमा जाँडोको समयमा बर्षा भएपछि हिउँ परेको स्थानियहरुले जानकारी दिनुभएको छ ।
पानी परिरहेको र सडक पनि राम्रो नभएको कारण आन्तरिक पर्यटकहरु आउन नसकेको स्थानियहरुको भनाई रहेको छ । ( तस्विरः सामाजिक संजाल)








