गायिका लता मंगेशकरको निधन

  • ख-
  • ख+

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उहाँको निधन भएको हो ।

उहाँको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उहाँले थुप्रै नेपाली गीतहरु पनि गाउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?