पल शाहविरुद्ध जाहेरी दिन किन तनहूँ पुगिन् समीक्षा ? यस्तो छ बुबाले दिएको जाहेरी

  • ख-
  • ख+

काठमाडौं । गायिका समीक्षा अधिकारीको घर कास्की, नायक पल शाहको घर दाङ । पलविरुद्ध जाहेरी दिन समीक्षा किन तनहूँ पुगिन् ? धेरैले चासो व्यक्त गरिरहेका छन् ।
समीक्षाले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरण अनुसार अन्तिमपटक घटना भएको स्थान तनहूँ भएकाले उनी त्यहाँ पुगेकी हुन् । ( नेपालप्रेसबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?