तनहूँ । तीन दिनदेखि सम्पर्कविहनि तनहूँको देवघाट गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष कीर्तिमान आले मृत अवस्थामा भेटिनुभएको छ । घर जाने क्रममा सम्पर्क विहिन हुनुभएका अध्यक्ष आले हराएको तीन दितीन दिनदेखि सम्पर्कविहनि तनहूँको देवघाट गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष कीर्तिमान आले शनिवार मृत अवस्थामा भेटिनुभएको छ । पछि आईतबार उहाँकै घर नजिकैको गोन्द्राङ् भीरमा आलेको शव भेटिएको हो । घर हिडेका आले घरमा आई नपुगेपछि भोलिपल्टबाट आफन्तले खोजी गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।








