अत्याधिक गतिको परिणाम !

  • ख-
  • ख+

पृथ्वी राजमार्गकोे मुग्लिन दमौली सडकखण्डको सडकमा दुर्घटनाग्रस्त टिप्पर । अत्याधिक भारवहन क्षमता भएका टिप्परहरु सडक अत्याधिक गतिमा चलाईने गरेको गुनासो सुनिन्छ ।

(तस्विर मदन तिमल्सेना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्