छाब्दि जान लागेको बस खेतमा खस्यो, यात्रु सकुशल

  • ख-
  • ख+

मदन तिमल्सेना । तनहूँ । तनहुँको व्यास नगरपालिका नं. १ अम्रेनीमा सोमबार बिहान बस ददुर्घटना भएको छ । जलजलेबाट २७ जना यात्रु लिएर छाब्दि दर्शन गर्न जान लागेको बस अगाडिको टायर बिग्रेपछि सडकबाट केहि तल खेतमा खसेको थियो । बसमा यात्रारत यात्रुहरु सुरक्षित रहका छन् । सामान्य क्षति पुगेको बसलाई ट्राफिक प्रहरी, यात्रु तथा स्थानियहरुको सहयोगमा सडकमा निकालिसकेको जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।

(तस्विर गोन्बिद तिमल्सेना )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्