नेपालको सुन्दर पर्यटकिय गन्तव्य तनहूँ जिल्लाको बन्दिपुरमा निर्माण भईरहेको मिनी ग्रेटवाल । चिनको सिको गर्दै निर्माण गरिदै गरिएको मिनि ग्रेटवालको निर्माण पश्चात यसक्षेत्रमा अझै पर्यटकहरुको आगमन बढ्ने यसक्षेत्रका मानिसहरुको विश्वास रहेको छ ।
(तस्विरः कैलाश श्रेष्ठ, डुम्रे )








