नदिमा नुहाउदै गरेका भुषाल वेपत्ता

  • ख-
  • ख+

साउन १९ । तनहूँ । तनहूँको देवघाट गाउँपालिका वडा नं. ५ स्थित बेणिसंगम (त्रिशुली नदी र कालीगण्डकी) नदीको संगमस्थलमा नुहाउदै गरेका एक व्यत्तिः वेपत्ता भएका छन् शरिरका कपडाहरु खोली नदि किनारमा राखी नुहाउदै गरेका पछि नामथर वतन खुल्न आएका जिल्ला दाङ तुल्सीपुर नगरपालिका वडा नं. १२ बस्ने बर्ष ३२ का लोकेन्द्र भुसाल सोही नदीले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
निजको खोजतलास भईरहेको, हालसम्म फेला नपरेको, उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरी नायव उपरीक्षक खाँडले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?