
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ रूपयाँ ३४ पैसा, डिजेलमा ४ रूपैयाँ ८२ पैसा र हवाई इन्धनमा ६ रूपैयाँ ५४ पैसा बढेको हो ।
यस्तै एलपी ग्यासको १७३ रूपैयाँ ४५ पैसा बढेको छ ।
नयाँ मूल्य सूची शनिवार मध्यरातबाट मध्यरतबाट लागू भएको छ ।
