ताराराम श्रेष्ठ दमौलीको माछापुच्छ्रे सहकारीको अध्यक्षमा निर्वाचित

  • ख-
  • ख+

तनहूँ । दमौलीका व्यवसायी ताराराम श्रेष्ठ माछापुच्छ्रे बचत तथा ऋण सहकारीको संस्था लिमिटेडको अध्यक्षमा निर्वाचित हुनुभएको छ । सहकारी को १६ औ साधारण सभा एवं छैठौ अधिबेशनबाट श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
आफुले संस्थामा आवद्ध रहेर यसभन्दा अगाढिड गरेको कामको मुल्यांकन गर्दै अध्यक्ष पदमा निर्वाचित गरेकोमा अझ जिम्मेवारीबाधका साथ काम गर्ने नवनिर्वाचत अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्