लकडाउनको सदुपयोग

  • ख-
  • ख+

तनहूँ । तनहूँ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ व्यवसायी घनश्याम देवान श्रेष्ठ कोभिड १९ को कारण भएको निषेधाज्ञाको समयमा हार्मोनियम सिक्दै । उहाँ ” कोरोना महामारीको समयमा स्वास्थ्यको ख्याल गरेर बाहिर ननिस्कनु नै उत्तम हुने र त्यसो गर्न सकेको खण्डमा कोरोना महामारी उन्मुलनको लागि आफ्नो तर्फबाट योगदान हुने” बताउनुहुन्छ साथैे ”यस्तो विषम परिस्थितिमा पनि घरमा बसेर कुनै न कुनै क्रियटिभ काम गर्न सकिने ” उहाँको धारणा रहेको छ । (तस्विर पम्फा श्रेष्ठको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?