छाब्दी राजबम युवा क्लबको पहलमा ज्येष्ठ नागरिकका लागि चिया पकाउने सुविधा सुरु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं.  १४ को छाब्दीमा ज्येष्ठ नागरिक भेला हुने भजन–चुड्का तथा गफगाफ स्थलमा चिया पकाउने सुविधा सुरु गरिएको छ। छाब्दी राजबम युवा क्लबको पहलमा ग्यास चुलो, चिनी र चियापत्ति प्रदान गर्दै यो व्यवस्था सुरु गरिएको हो।
क्लबका प्रतिनिधिहरूका अनुसार, यस पहलले ज्येष्ठ नागरिकबीचको भेटघाट र आपसी आत्मीयता अझ बढाउने अपेक्षा गरिएको छ। पृथ्वी राजमार्ग सडकखण्डको तनहुँको डुम्रे बजार नजिकै माइक्रो र बस दुर्घटना पश्चातको अवस्था

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?