दमौलीको सुन्दरता बिगार्ने को होला ?

  • ख-
  • ख+

तनहूँ । तनहूँको सदरमुकाम दमौली बजारमा बिजुलीको पोलमा झण्ड्याईका केवुल, ईन्टरनेटका तारहरु । जस्ले दमौली बजारको सुन्दरतालाई बिगारिरहेका छन् भने अर्को तर्फ बिशेष गरि केवुल र ईन्टरनेटका तारहरु जेलिएको ठाउँमा आगलागी हुदा बेला बेलामा ठुलो दुर्घटनाहरु हुने गरेका छन् । दमौली बजारको सुन्दरता बिगार्न योगदान पुर्याउने यी तारहरुलाई अलि व्यवस्थित बनाउन अलि सोच्ने कि ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?