तनहूँ / तनहूँ, चितवन, पाल्पा, नवलपरासी लगायतका जिल्लामा बसोवास गर्ने पुराना वासिन्दा दरैहरुको प्राचिन घर, आधुनिकतासगै यी र यस्ता बाटुला (घुमाउने) घरहरु देख्न रहर हुने गरेको छ । यी र यस्ता घरहरुका डमीलाई आजकल मेला र महोत्सवहरुमा देख्ने गरिन्छ । यस्लाई साँस्कृतिक अतिक्रमण भन्ने कि दरैहरुले आधुनिकता अपनाएको भन्ने ?








