दोधारमा छन् मनहरुः कोरोनाले बढाएको दुरी

  • ख-
  • ख+

तनहूँ । सफल एवं उत्कृष्ट चित्रकार एवं जिल्ला समन्वय समिति तनहूँका प्रवक्ता गल गुरुगं दिपुले कोर्नु भएको चित्रमा कोरोनाको माहामारीले पारेको प्रभावलाई प्रष्टसग देख्न सकिन्छ ।

समाजसेवा र चित्रकला आफ्नो रुची बताउने गुरुगं बिशेष गरि लकडाउनको समयको सदुपयोग गर्दै चित्र कोरेर बस्न मन पराउनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्