चुन भएको पानीको विकल्पः निबुवाटारीको धारो

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नं. १० को निवुवाटारीमा रहेको प्राकृतिक कुवा (निबुवाटारीको धारो ) धुव्रेको चौतारा निरको धारोको पानीमा खानेपानी थाप्दै बालबालिकाहरु । डिप वोरिगं वा अन्य खानेपानीमा चुनको मात्रा अत्याधिक भएको हुनाले स्थानिय मानिसहरु तथा टाढा टाढाबाट पनि मानिसहरु उक्त धारामा (कुवाको पानी झारिएको) पानी लिन मानिसहरु आउने गर्नुहुन्छ ।

स्थानिय टोल विकास संस्था र आमा समुहको सकृयतामा उक्त धाराको स्तरोन्नती तथा संरक्षण गर्ने काम भईरहेको स्थानिय अगुवाहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्