गाउँले जीवन

  • ख-
  • ख+

तनहूँ / जिल्ला खेलकुद बिकास समिति तनहूँका सचिव एवं सामाजिक व्यक्तित्व तुलसीराम पाण्डे लकडाउनको समयमा आफ्नो जन्मस्थानमा घाँस दाउरा गर्दै र बाख्रा हेर्दै । धेरै नेपालीहरुको बालापन यसरी नै बितेको थियो आज लकडाउनले फेरि मानिसलाई तिनै दिनतिर फर्काईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्