नेपाली युवा वैज्ञानिक जर्मनीमा रिसर्च गर्दै

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नंं १२ का कैलाश पाण्डे जर्मनीको बोन विश्वविद्यालयमा रिसर्च गर्दै हुनुहुन्छ । उहाँले अबको ४ महिनासम्म ”कम नाईट्रोजन भएको स्थानमा बिरूवाको जराको बिकास नियमन गर्ने जिनको प्रमाणिकरण गर्ने ”” बिरूवाको डि. एन. ए. र आर. एन. ए. निकालेर पि. सि.आर. बिधि प्रयोग गरेर जिन कति अभिव्यक्त भएको छ ?” भनेर विश्लेषण गर्नुहुनेछ । तस्विरमा उहाँले आर. एन. ए. निकाल्न तरल नाईट्रोजनको प्रयोग गरिरहनु भएको छ ।

तस्विरः Suzan Bhadury (Bangladesh)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्