हेर्दा सानो देखिने तर ठुलो पुण्यको काम

  • ख-
  • ख+

तनहूँ । व्यास नगर जेसिसका अध्यक्ष लक्ष्मीभक्त खनालको अग्रसरतामा लकडाउनको समयमा विरामी भएर स्वास्थ्य संस्थाहरुमा जान नसकेका मानिसहरुलाई निःशुल्क सवारी साधनको सेवाको व्यवस्था गर्नुभएको छ , यसवाट विशेष गरेर व्यास नगरपालिका वरपरका थुप्रै मानिसहरुले लाभ उठाईरहनुभएको छ । पक्कै पनि यस्तैलाई भनिन्छ हेर्दा सानो जस्तो देखिने तर ठुलो पुण्यको काम ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्