लकडाउन अनि अनुगमन

  • ख-
  • ख+

तनहूँ / तनहूँ जिल्ला क्षेत्र नं. १ अन्र्तगत व्यास नगरपालिका वडा नंं. १ र ब्यास नगरपालिका वडा नंं १३ बेनिकोट मोटर मार्गको कामको प्रगतिको अनुगमन गदै संघीय शहरी कार्यन्वयन
इकाई पोखराका डि. ई. झपड थापा, तनहूँ जिल्ला क्षेत्र नं. १ निवर्तमान माननीय कृष्ण कुमार श्रेष्ठ (किसान) का स्वकिय सचिव जगत खड्का र अन्य महानुभावहरु।
निवर्तमान माननीय कृष्ण कुमार श्रेष्ठ (किसान) ज्यूको पहलमा शहरी विकास मन्त्रालयवाट विनियोजित वजेट ब्यास १ मा १ करोड ५० लाख र ब्यास १३ बेनिकोट मोटर मार्गमा १ करोड ५० लाख रहेको संघीय शहरी कार्यनयन इकाई पोखराका डि.ई. झपड थापाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्