जोगी बनेका पूर्व प्रधानन्यायधीश

  • ख-
  • ख+

नेपालमा रहेका पूर्व प्रधानन्यायधीशहरु राजनीतिज्ञहरु भन्दा चर्को वक्क्तव्यवाजी गरिरहेका बेला एक जना साच्चिकै सन्त पूर्व प्रधानन्यायधीश दामोदरप्रसाद शर्मा भारतमा साधु जीवन बिताईरहनुभएको छ । शर्मा खिलाराज रेग्मी पश्चात नेपालको प्रधानन्यायधीश बन्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्