मोबाइल चार्ज गर्दा चट्याङ लागेर बालकको मृत्यु

  • ख-
  • ख+

पोखरा । आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा आज बिहान चट्याङ लागेर स्याङ्जामा १५ वर्षीय बालकको मृत्यु भएको छ ।

स्यागंजा जिल्ला अर्जुनचौपारी गाँउपालिका २ घडेरी बस्ने रोहित गुरुङको बिहान साढे ५ बजे चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिनोद सिलवालले बताउनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?