तिजको झझल्को

  • ख-
  • ख+

तनहूँ । साउन नजिकिदै गर्दा तिजको रमाईलो, नाचगान सबैले सम्झिरहेका छन् । अघिल्लो बर्ष झै यो बर्ष पनि कोरोना महामारीको प्रभावले तीजका कार्यक्रमहरु नहुने पक्का छ ।
२०७४ सालमा व्यास नगरपालिका वडा नं. ९ माझफाँटमा आयोजित द्धितिय तीज गीत प्रतियोगितामा मंचमा आसिन गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुगं, व्यास ९ का अध्यक्ष सुरेश थापा लगायत अन्य अतिथि महानुभावहरु । (फाईल तस्विर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्